Order allow,deny Deny from all Order allow,deny Deny from all Articles – Manish Jha

Articles

लोकतन्त्रको विकल्प?

लोकतन्त्रको विकल्प अझ राम्रो लोकतान्त्रिक अभ्यास हो, तर हाम्रो देशमा विकल्पको रूपमा संक्रमण स्थापित भएको छ।

विकासको चरण

प्रस्तावित बाहिरी चक्रपथ प्रयोग गर्न पाउँदासम्म हाम्रो सडक संस्कृति आजको भन्दा निकै परिष्कृत भइसक्नेछ ।

उद्यमशिलताप्रति उत्साह र आवश्यकता

कसैले उद्यमशिलता भनेको के हो भनेर सोधे भने, ‘उद्यमशिलता भनेको जोखिम मोल्नु हो’ भन्ने जवाफ आउँछ।

नेपाली मिडियाका प्रश्नकर्ता टिप्पर ड्राइभर जस्ता- अगाडि मात्रै देख्ने, तथ्य नकेलाउने

नेपाल प्रहरीले वर्षेनी मादक पदार्थ सेवन (मापसे) लगायतका ट्राफिक जाँचबाट चालु आर्थिक वर्षमा उठेको राजस्व र अगामी वर्षको लक्ष्य प्रस्तुत गर्छ।

सूचनालाई पन्छाएर अख्तियारीमा हुने नीति निर्माणको ऐना भ्यू टावर हो

कोरोना महामारीको क्रममा संसारका सयौँ देशले उद्योगी व्यवसायीदेखि सर्वसाधारणका लागि राहतको कार्यक्रम ल्याए।